अस्पतालको निर्माणाधीन भवन तोकिएको समय सीमाभित्र तयार गर्न मन्त्री कुलमानकाे निर्देशन
काठमाडौँ। जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समय सीमाभित्र तयार गर्न निर्देशन दिएका छन् । अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अवस्थामा रहेका दुई वटा भवन निर्धारित समयमै तयार गरी हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । बिरामीको चापलाई दृष्टिगत गरी निर्माण प्रक्रिया सुरु भएको सो…
सम्पत्ती न्यूज
१५ मंसिर २०८२, आईतवार