कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति
विराटनगर । कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्नेलगायत मागसहित आन्दोलन गरिरहरेका पहिचान पक्षधर र सरकारी वार्ता समितिबीच पाँच बुँदे सहमति भएको छ। दुई दिन चलेको वार्तापछि शुक्रबार भएको पाँच बुँदे सहमति अनुसार प्रदेशको पुनः नामाकरण सम्बन्धमा सरकार र आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाइने सहमति पत्रमा उल्लेख गरिएको छ। पाँच बुँदे सहमतिसँगै कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदलाई गाउँ…
सम्पत्ती न्यूज
२६ माघ २०८०, शुक्रबार