रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनु मात्रै रास्वपाको उद्देश्य: राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने बाहेक अर्को कुनै उद्देश्य नभएको बताएका छन् । जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा अध्यक्ष राउतले छलफलका लागि पेस गरेको राजनीतिक प्रस्तावमा यस्तो उल्लेख गरेका हुन् । ‘यस पार्टी (रास्वपा) सँग देशको जनताले धेरै आशा गरे तापनि देश विकासको कुनै राजनैतिक दर्शन, आर्थिक नीति वा निकास…
सम्पत्ती न्यूज
२२ माघ २०८०, सोमबार