वडाध्यक्षसहित मित्रमिलन सहकारीका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
कास्की । रकम हिनामिना गरेको आरोप लागेका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थामा रकम हिनामिना गरेको आरोप लागेका ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी हुनेमा संस्थाका अध्यक्ष रमण पौडेलदेखि पोखरा महानगरपालिका २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी, संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी छन्। साथै…
सम्पत्ती न्यूज
२० मंसिर २०८०, बुधबार