पुर्व राजा ज्ञानेद्र शाहको बिरगंजमा सम्बोधन
बिरगंज । पूर्व राजा ज्ञानेन्द्र शाहको हिजो माघ १३ गते बिरगंजमा आयोजित कार्यक्रम लाई सम्बोधनको गर्दै भन्नुभयो: तपाईहरुका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुशी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरुसंग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो अन्नको भण्डार भनिने तराई मधेशको यो समथर उब्जाउ…
सम्पत्ती न्यूज
१४ माघ २०८०, आईतवार