बुधबार नेप्से परिसूचक ३६.७३ अंकले गिरावट
काठमाडौं -बुधबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।हिजो (मंगलबार) केही सुधार भएको बजारमा बुधबार भने ३६.७३ अंकको गिरावट आएको हो । आज बजार २३२०.५१ विन्दुमा झरेर रोकिएको छ । यो १.५६ प्रतिशतको गिरावट हो । बुधबार कुल २२८ कम्पनीको ३२ हजार ५ सय ६ पटक कारोबार भएको छ । यी कारोबारबाट ३५ लाख ७० हजार १४ कित्ता…
सम्पत्ती न्यूज
७ बैशाख २०७९, बुधबार