नेपालले कहिले पाउला महिला महालेखापरीक्षक ?
काठमाडौँ । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार एवं तिनको स्वामित्वमा रहेका संगठित संस्थाको अन्तिम लेखापरीक्षण गरी प्रतिवेदन गर्ने निकाय महालेखापरीक्षकको कार्यालयमा यही जेष्ठ ८ देखि निवर्तमान महालेखापरीक्षक टंकमणि शर्मा दंगालको अवकाससँगै उक्त पद रिक्त छ । वि.सं. २०१६ आषाढ १५ मा पहिलो महालेखापरीक्षक चन्द्रबहादुर थापा नियुक्त भएपश्चात् हालसम्म ११ जना पुरुष महालेखापरीक्षकले जिम्मेवारी सम्हालिसकेका छन् । महालेखापरीक्षकको पदमा…
सम्पत्ती न्यूज
१८ जेष्ठ २०८०, बिहीबार