१०-१५ लाख बाँडेर कार्यकर्ता पाल्ने काम अब समाप्त हुन्छ: मन्त्री यादव
रौतहट ११जेठ। नेपाली कांग्रेस प्रदेश सभापती तथा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सरकार द्वारा विकासको नाउँमा अब ठोस काम हुने प्रतिबद्धता जनाएका छन। बिगतमा मधेश प्रदेशका कैयौं मन्त्री द्वारा १० लाख १५ लाख बाँडेर कार्यकर्ता पाल्ने काम भयो तर अब त्यसो नहुने उनले प्रतिबद्धता जनाएका हुन्। मन्त्रीको जिम्मेवारी पाएपछि पहिलो पटक गृह जिल्ला रौतहट पुगेका यादवको सम्मान…
सम्पत्ती न्यूज
११ जेष्ठ २०८०, बिहीबार