एक जना पुरूषले गरे अत्मदाहकाे प्रयास
काठमाडौं, । काठमाडौंमा एक जना पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। बिहीबार पौने १२ बजे काठमाडौं महानगरपालिका ११ सुन्धारास्थित सिभिल मलको भुइँ तलामा एक पुरूषले आफैंमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। अन्दाजी ३० वर्षीय विशान लामिछानेले आफैंमाथि आगो लगाएका हुन्। उनले आगो लगाउँदै गरेको अवस्थामा प्रहरीको टोलीले फेला पारी उनको उद्धार…
सम्पत्ती न्यूज
५ माघ २०७९, बिहीबार