image

नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले चाल्नसक्ने सम्भावित कदम

८ भदौ, काठमाडौं । नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले चाल्नसक्ने सम्भावित कदममा धेरैको चासो रह्यो । उच्चस्रोतका अनुसार, त्यतिबेलासम्म ‘राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनसक्ने’ सूचना बालुवाटार पुगिसकेको थियो । प्रधानमन्त्रीको सरकारी निवासमा जुटेका शीर्ष नेताहरुले त्यो सम्भावनाबारे विश्लेषण गरे । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राष्ट्रपतिले राजीनामा नगर्ने विचार सुनाए ।राष्ट्रपति भण्डारीले राजीनामा गर्ने र नगर्ने स्पष्ट भइसकेको…

सम्पत्ती न्यूज
९ भाद्र २०७९, बिहीबार