चितवनको राप्तीमा बर्डफ्लू देखियो
चितवनको राप्तीमा बर्डफ्लू देखियो भरतपुर-यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुन: देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो । उक्त फर्ममा दुई हजार…
सम्पत्ती न्यूज
२८ माघ २०७८, शुक्रबार