एमाले महाधिवेशन कि महाओलीधिवेशन: भीम रावलको उम्मेदवारी पर्चा खोसिँदै
एमाले महाधिवेशन कि महाओलीधिवेशन: भीम रावलको उम्मेदवारी पर्चा खोसिँदै चितवन-नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत दोस्रो दिन बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले भीम रावलको उम्मेदवारीसम्बन्धी पर्चा खोसेका छन्। एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन । मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा…
सम्पत्ती न्यूज
१२ मंसिर २०७८, आईतवार