फिडर मर्मतका लागि राजधानीका विभिन्न स्थानमा विद्युत् काटिने
काठमाडौँ । नेपाल विद्युत् प्राधिरकणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा आज बिहान ६।३० बजेदेखि १० बजेसम्म विद्युत् काटिन लागेको हो । प्राधिरकणका अनुसार टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकुचोक,…
सम्पत्ती न्यूज
२७ आश्विन २०७७, मंगलवार