महिलालाई बन्धक बनाई हत्या गर्ने माझी पक्राउ
काठमाडौ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका सिन्धुपाल्चोक, ईन्द्रावती गा.पा.–११, बडगाउँ घर भई हाल जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका–१४, नयाँबस्ती, गैरीटोल बस्ने विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका छन् । माझि डेढ बर्ष अगाडि जिल्ला काठमाण्डौं, कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटार स्थित रमेश श्रेष्ठको अस्थायी टहरामा सिन्धुपाल्चोक कर्थली–३ स्थायी घर भई काठमाडौँको जोरपाटी नयाँबस्ती बस्ने बर्ष–३६ की पम्फा श्रेष्ठलाई बन्धक बनाई…
सम्पत्ती न्यूज
२० आश्विन २०७७, मंगलवार