भरतपुर केरूङ्गा घोलको गुरुयोजना निर्माण
भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र भएर बग्ने केरूङ्गा घोलको गुरुयोजना निर्माण गरिएको छ । झण्डै ३० किमी लामो घोलले गुरुयोजनाअनुसार काम भए नयाँ स्वरुप ग्रहण गर्नेछ । भरतपुर महानगरपालिकाको गणेशधामबाट शुरू भई जगतपुरस्थित राप्ती नदीमा पुगेर मिसिने केरुङ्गा घोलको गुरुयोजनाको काम सकेर डिपिआर निर्माण भइरहेको प्रदेशसभा सदस्य विजय सुवेदीले बताए । गुरुयोजनाअनुसार निर्माण भए घोलले महानगरको सुन्दरता झनै…
सम्पत्ती न्यूज
१६ आश्विन २०७७, शुक्रबार