आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । यस्तै, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने भएको छ । यस्तैगरी, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण…
सम्पत्ती न्यूज
१५ श्रावण २०८०, सोमबार