ललितपुरमा कर्फ्यू
काठमाडौं । ललितपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने निर्णय गरेको छ । आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको छ । ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए ।ललितपुरको भित्रि बाटाहरु केही मात्रामा खुकुला भएपनि प्रमुखसडकहरुमा डाक्टर र प्रेसबाहेक अरुको आगमनमा पूर्णरुपमा रोक लगाइएको…
सम्पत्ती न्यूज
१९ भाद्र २०७७, शुक्रबार