किसान मजदुरले साहु महाजनलाई घेर्ने
काठमाडौं । मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालले आज संञ्चार केन्द्र नेपालको हलमा पत्रकार समेलनको आयोजना गरी यही माध १६ गते देखी आन्दोलनको घोषणा गर्ने जनाएको छ । कार्यक्रमका प्रमुख बत्ता अवधेश कुश्वाहाले साउहरुद्वारा पिरीत मजदुरहरुका पक्षमा देसैभर आन्दोलन गर्ने जनाउनुभएको छ । कायैक्रममा बोल्दै केनद्रिय अधयक्ष कुश्वाहाले मजदुर किसानको पक्षमा जस्तो सुकै आन्दोलनको आधिबे।री सृजना…
सम्पत्ती न्यूज
१० माघ २०८०, बुधबार