दुग्धमा मिसावट गराउने कर्मचारी गिरोहका कारण थलिदै गएको दुग्ध बिकास सस्थान
काठमाडौ ।तोकिएको दिन किसानले भुक्तानी पाउन छाडेको बर्षौ भयो भने बेलाबेलामा दुग्ध पदार्थमा मिसावट भयो भन्ने गुनासो भित्रको रहस्य मुख्य मतियार सस्थान भित्र कार्यरत कर्मचारी नै भएको तथ्य बिस्तारै बाहिरिएको छ। बजारमा दुग्ध माफियाको सेटिङ्गमा सस्थान भित्र बसेर चलखेल गर्ने अशोक जैसवाल प्रवृत्तिबाट सस्थान थङथिलो बन्दै गएको छ।पाचौं तहमा कार्यरत कर्मचारीले त घर मात्रै बनाएका छैनन राजधानीमा निजि जग्गा ठाउँ…
सम्पत्ती न्यूज
८ असार २०८१, शुक्रबार