शिक्षा विधेयक संघीयता विरोधी : राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि माग गरे । 'अहिलेको विधेयक संकीर्ण छ । यो विधेयक संघीयता विरोधी पनि देखिएको छ । जिल्ला शिक्षा कार्यालय खारेज गर्नुपर्छ’ उनले भने । प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयकबारे सैद्धान्तिक छलफलमा…
सम्पत्ती न्यूज
१९ आश्विन २०८०, शुक्रबार