बझाङमा पहिरोमा परि २ जना बेपत्ता,४ जना घाईते
बझाङ । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ५ मिडीमा पहिरोले घर बगाउँदा २ जना बेपत्ता रहेका छन् भने ४ जना घाइते भएका छन् । मिडीमा मंगलबार राति १ः१५ बजेतिर पहिरो गएको जिल्ला प्रहरीका कार्यालय बझाङले जनाएको छ। घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ४ जनाको उद्धार गरिएको छ भने…
सम्पत्ती न्यूज
३ भाद्र २०७७, बुधबार