११ वर्षीय बालकको हत्या, २ जना पक्राउ
दैलेख । दैलेखमा ११ वर्षीय एक बालकको हत्या भएको छ। हत्या गरेको अभियोगमा दुई जना बालक पक्राउ परेका छन्। दैलेखमा चोरीको सुनका गहना बिक्री गर्ने बेलामा विवाद हुँदा एक जना ११ वर्षीय बालकको हत्या गरिएको छ । दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगका सोही ठाउँका १४ र १७ वर्षीया दुई जनालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २५ गतेदेखि सम्पर्कबिहीन…
सम्पत्ती न्यूज
५ फाल्गुन २०८१, सोमबार