नेप्सेमा रोकिएन गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौं । नेप्से परिसूचक निरन्तर सातौँ कारोबार दिन घटेर बन्द भएको छ। गत साताको सोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से १०.१० अंकले घटेर एक हजार ८ सय ३७ दशमलब ७१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार…
सम्पत्ती न्यूज
१९ मंसिर २०८०, मंगलवार