आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्नेछन् । सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत…
सम्पत्ती न्यूज
१८ आश्विन २०८०, बिहीबार