लेखा अधिकृत र कम्प्युटर अपरेटरविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा हाल्यो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना लेखा अधिकृत र एक जना कम्प्युटर अपरेटरविरुद्ध मुद्दा चलाएको छ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला र यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्युटर अपरेटरविरुद्ध अख्तियारले भ्रष्टाचार विशेष अदालतमा मुद्धा दायर गरेको हो । कोइरालाले औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग नगद एक लाख…
सम्पत्ती न्यूज
३१ श्रावण २०८१, बिहीबार