फेवातालमा एक महिला मृत फेला
९ मंसिर । कास्की, पोखरा महानगरपालिका २२ स्थित फेवातालमा एक महिला मृत फेला परेकी छिन् । रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृत अवस्थमा फेला परेकी छिन् । गत आइतबार फेवा तालमा डुङ्गामा चढीरहेको अवस्थामा लाईफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको वडा प्रहरी कार्यालय बैदाम र गोताखोर समेतको संयुक्त टोलीले खोजी…
सम्पत्ती न्यूज
९ मंसिर २०७९, शुक्रबार