भोजपुरको चुनावी सभामा विष्फोट
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहभागी हुने लोकतान्त्रिक वामगठन्धनको भोजपुरको पौवादुम्मा गाउँ पालिकाको तिवारी भञ्ज्याङमा गठबंधनले आयोजना गरेको चुनावी सभामा बुधबार दिउँसो साढे २ बजेतिर विस्फोट भएको हो। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रबक्त्ता एसपी नविन राईका अनुसार बिस्फोटमा परेर भोजपुर चरंविका एक सुमन श्रेष्ठ घाइते भएका छन्। प्रहरीले एक जना शंकास्पद व्यक्त्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका…
सम्पत्ती न्यूज
३० कार्तिक २०७९, बुधबार