कमला नगरपलिकाको मेयर पदमा विशेश्वर यादव निर्वाचित
काठमाडौं - धनुषाको कमला नगरपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार विशेश्वर यादव ३ हजार ८८७ मत ल्याई विजयी भएका छन् ।उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार पशुपति यादवलाई १ हजार २८ मतान्तरले पराजित गरेका हुन् । पराजित पशुपति यादवले २ हजार ८५९ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिलादेवी मण्डल ३ हजार ८८७ मत सहित विजयी…
सम्पत्ती न्यूज
५ जेष्ठ २०७९, बिहीबार