प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ ।प्रतिनिधि सभा बैठक सोमबार पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ। आजको बैठकका लागि पाँचवटा कार्यसूची छन्। संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आ.व २०७९/२०८०) र सातौँ वार्षिक प्रतिवेदन (आ.व २०८०/२०८१) पेश गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, गृह मन्त्री रमेश लेखकले ‘नेपाल…
सम्पत्ती न्यूज
५ फाल्गुन २०८१, सोमबार