एयरपोर्टमा भएको कुटाकुटको प्रतिबेदनआयो,असइ निलम्बित अधिकृत मन्त्रालय तानिए
काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन समितिले काम सकाएर प्रतिवेदन सचिव दिनेश भट्टराई समक्ष बुझाएको छ ।गत शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच कुटाकुट भएको थियो । साथै त्यहाँका कार्यालय प्रमुख गोगन बहादुर हमाललाई समेत पछाडीबाट लात्तीले हानिएको थियो ।यो प्रकरण पछि घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको…
सम्पत्ती न्यूज
१८ माघ २०८०, बिहीबार