पुनः मतदान र मतगणना माग गर्दै
काठमाडौँ । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न कारणहरू देखाउँदै पुनः मतदान माग गरिएको आठ रिटमा कारण देखाऊ आदेश जारी भएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइपछि निर्वाचन आयोग लगायत अन्य विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको…
सम्पत्ती न्यूज
६ पुष २०७९, बुधबार