ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री खरेल
काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा पुगेर मन्त्री खरेलले भेट गरेका हुन् । चुनावको वातावरण बनाउन राजनीतिक दलका नेताहरूसँग संवादमा रहेका खरेल एमाले अध्यक्ष ओली भेट्न पुगेका हुन्। उनीहरूबीच अहिले पनि संवाद भइरहेको छ। यसअघि सञ्चारमन्त्री खरेलले नेपाली…
सम्पत्ती न्यूज
११ पुष २०८२, शुक्रबार