संसदमा एमालेद्धारा अर्थमन्त्रीको राजीनामा माग
काठमाडौं । नेकपा माओवादीका नेता जनार्दन शर्माको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा मागेको छ । एमालेले ल्याएको बजेटको प्रतिस्थापन विधेयक मार्फत संशोधन गरेर विवादमा परेका अर्थमन्त्री शर्माको बजेट अधिवेसनको छलफलका क्रममा मंगलबार राजीनामा माग गरिएको हो । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०७९, मंगलवार