प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तर्गतको संसद् बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभा बैठक भने अनिश्चित छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस जाने भएकाले बैठक…
सम्पत्ती न्यूज
६ बैशाख २०८०, बुधबार