रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश
काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने अदालतले आदेश दिएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका उनलाई प्रहरीको जिम्मा लगाउन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको हो। बिहीबार कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको भएपनि आइतबार काठमाडौँ जिल्ला अदालतले भने प्रहरीकै जिम्मा लगाउन आदेश गरेको हो। जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार…
सम्पत्ती न्यूज
२८ पुष २०८१, आईतवार