एमालेको अभियानमा अटुट संलग्नता रहनेछ: ईश्वर पोखरेल
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा अटुट रूपमा संलग्नता र सहभागिता रहने बताएका छन् । "आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहान्छु," मतपरिणाम सार्वजनिक भएसँगै पोखरेलले…
सम्पत्ती न्यूज
३ पुष २०८२, बिहीबार