अल्का अस्पतालकी एक कर्मचारीको घाँटि थिचेर हत्या, शव गोदावारी जंगलमा
ललितपुर । लितपुरको अल्का अस्पतालमा कार्यरत एक कर्मचारी को हत्या भएको छ । ३९ वर्षीय गीता केसीको हत्या भएको हो । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको छ । हत्यामा संलग्न भएको आशंकामा उनको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनी अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा रहेका छन् । उनलाई थप अनुसन्धानका…
सम्पत्ती न्यूज
२० भाद्र २०७७, शनिबार