पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोना मुक्त भएका छन् ।…
सम्पत्ती न्यूज
२३ भाद्र २०७७, मंगलवार