उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा
काठमाडौँ । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादव राजीनामा दिएपछि जसपा नेपाल सरकारबाट बाहिरिएको छ । उनले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो। मधेशमा पनि जसपा नेतृत्वको सरकारलाई…
सम्पत्ती न्यूज
३१ बैशाख २०८१, सोमबार