प्रधानन्यायाधीशको पक्षमा देखिए चुडाल: बसे इजलासमा
काठमाडौं-सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएका छन् । अन्य न्यायाधीशले इजलास बहिष्कार गरिरहेको अबस्थामा न्यायाधीश कुमार चुँडालले भने सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नोमा समेत पेसी तोकेपछि अन्य न्यायाधीशले बहिष्कार गरेको अवस्थामा चुँडालले भने बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाइ गरेका हुन् । उनले बन्दी प्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा कारण…
सम्पत्ती न्यूज
२२ कार्तिक २०७८, सोमबार