नेपालकाे संविधान दोस्रो संशोधन पनि सर्वसम्मतले पारित भयाे
काठमाडौं । नेपालको संविधान 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । संविधानको अनुसूची ३ मा रहेको निसान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट पारित गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले सभामा उपस्थित रहेको शतप्रतिशत मतदान संविधान संसोधनको पक्षमा परेको जानकारी दिए। मतदानमा ५७ जनाको सांसदको उपस्थिति रहेको…
सम्पत्ती न्यूज
४ असार २०७७, बिहीबार