संक्रमित सव उठाउन स्थानीयले अवरोध गरेपछि प्रहरीले गर्यो लाठीचार्ज
काठमाडौँ । गोरखामा कोरोना संक्रमित एक पुरूषको शव व्यवस्थापनमा स्थानीयबासीले अवरोध गरेपछि प्रहरीले लाठीचार्ज गरेर नियन्त्रणमा लिएको छ । पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय एक पुरूषको शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएपछि शव अबुवा नजिकै लुदी र दरौंदी नदी दोभान बगरमा खाल्डो खनेर व्यवस्थापन गर्ने निर्णय जिल्लास्थित सुरक्षा समितिले गरेपछि स्थानीय बासिन्दाले विरोध गरेका हुन्। ‘४०/५०…
सम्पत्ती न्यूज
२० असार २०७७, शनिबार