image

अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न सकिँदैन: नेपाल

बुटवल । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका केही अनुचित बुँदाले बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । ‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्नु हुँदैन । मंगलवार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै पूर्वपूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने…

सम्पत्ती न्यूज
१२ भाद्र २०८०, मंगलवार