बीपी राजमार्ग पुनर्निर्माणमा अन्योल, तीन महिना पूरा हुँदा पनि पुनर्निर्माणका लागि सम्बन्धित निकायको ध्यान जान
काठमाण्डू, असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बीपी राजमार्ग क्षतिग्रस्त भएको तीन महिना पूरा हुँदा पनि पुनर्निर्माणका लागि अहिलेसम्म सम्बन्धित निकायको ध्यान जान सकेको छैन भने सडक निर्माणमा अन्योल देखिएको छ । क्षतिग्रस्त राजमार्ग अस्थायी रूपमा सञ्चालन भएको महिनौँ हुँदासम्म यसको दिगो पुनर्निर्माणको प्रक्रिया सुरु नहुँदा आगामी वर्षायाममा पनि यात्रुले सास्ती पाउने हुन् कि भन्ने चिन्ता सुरु भएको छ ।…
सम्पत्ती न्यूज
२१ पुष २०८१, आईतवार