युभेन्टसले र्शीर्षस्थानमा ७ अंकको स्पष्ट अग्रता प्राप्त गर्यो
टुरिन । युभेन्टसले इटालियन सिरी ‘ए’को शीर्षस्थानमा ७ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । उपाधि दाबेदारको रूपमा अघि बढिरहेको लाजियो एसी मिलानसँग ३—० ले पराजित भएको थियो । सोही दिननै युभेन्टसले सहरी प्रतिद्वन्द्वी टोरिनोमाथि ४–१ को सानदार जित निकाल्दै स्पष्ट ७ अंकको अग्रता लिन सफल भएको हो । युभेन्टसको ३० खेलबाट ७५ अंक पुगेको छ । दोस्रो स्थानको…
सम्पत्ती न्यूज
२२ असार २०७७, सोमबार