समर्थन जुटाउने प्रयासमा लाग्छौँः सांसद पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्नेछ । उनले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए । उनले गठबन्धन कायम रहि रहेको अवस्थामा काँग्रेसले आफ्नो उम्मेदवारहरूलाई जिताउन मुस्किल भएपनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको बताए । उनले भने, ‘गठबन्धन कायम रहिरहेको अवस्थामा काँग्रेसले आफ्नो…
सम्पत्ती न्यूज
५ माघ २०७९, बिहीबार