शिक्षामा लगानी बढाउन आवश्यकः प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताउनुभएको छ। दशरथ रंगशालामा बिहीबार त्रिभुवन विश्व विद्यालयको ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री कार्कीले हाल विश्वभर नै उच्च शिक्षामा अकल्पनीय परिवर्तन आइरहेको बताउनुभयो। उहाँले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको…
सम्पत्ती न्यूज
१० पुष २०८२, बिहीबार