कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त
राटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार लिने छन् । सांसदहरुको हस्ताक्षरको प्रमाणिकरण सकिएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको दोस्रो कार्यकालकाे पाँचौ मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई कांग्रेसका ८ जना र एमालेका ३९ जना सांसदले सर्मथन गरेका छन्…
सम्पत्ती न्यूज
२७ आश्विन २०८०, शनिबार