ओलीका कारण सूर्यमा ग्रहण लागिसक्यो: माधव नेपाल
ओलीका कारण सूर्यमा ग्रहण लागिसक्यो: माधव नेपाल जनकपुरधाम-नेकपा(एमाले)को चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । बुधबार जनकपुरधामस्थित एकीकृत समाजवादीको प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । “सूर्यको धाक नदेखाए हुन्छ । सूर्यमा ग्रहण लागिसकेको छ,” उनले भने, “अब कलम चम्किरहेको छ ।” एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण सूर्यमा…
सम्पत्ती न्यूज
८ मंसिर २०७८, बुधबार