उपत्यकाका धारामा मेलम्चीको पानी आउन फेरि बन्द हुने
काठमाण्डौँ । उपत्यकाका धारामा मेलम्चीको पानी आउन फेरि बन्द हुने भएको छ । मेलम्ची बाढीले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स मर्मतपछि पाँच महिनाअघि अस्थायी रूपमा काठमाडौंमा पानी ल्याइएको थियो । तर, बर्खायाम सुरु भएसँगै मेलम्ची नदीमा जुनसुकै वेला बाढी आउन सक्ने र आयोजनामा क्षति पुग्ने भन्दै पानी रोक्न लागिएको हो । मेलम्ची खानेपानी विकास समितिका अनुसार सुन्दरीजलमा धमिलो पानी आउनेबित्तिकै मेलम्चीको पानी…
सम्पत्ती न्यूज
२ जेष्ठ २०८१, बुधबार